बसले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

झापा। झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ। झापा कमल गाउँपालिका ५ स्थित रवि पेट्रोलपम्प अगाडि पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ३४३५ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको हो। मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका ७ […]

Source : https://www.dcnepal.com/2024/10/606080/