बाला चतुर्दशीको अवसरमा जंगलासहिया पशुपतिमा तीनदिने मेला सुरु

रौतहट । बाला चतुर्दशीको अवसरमा रौतहटको गुजरा नगरपालिका– ३ जंगलसहिया स्थित पशुपति मन्दिरमा तीन दिने मेला सुरु भएको छ । पशुपति मन्दिर सञ्चालक समिति, स्थानीय जनप्रतिनिधि र गुजरा नगरपालिकाको पहलमा बाला चतुर्दशीको अवसरमा उक्त मन्दिरमा

Source : https://www.ratopati.com/story/459560/on-the-occasion-of-bala-chaturdashi-a-three-day-fair-begins-at-jangalsahiya-pashupati