भट्टीमा पोलेको माटाको दियो निकालिँदै

काठमाडौं। तिहार र छठ पर्व नजिकिँदै गर्दा सुनसरीको इनरुवा नगरपालिका–२ स्थित भट्टीमा पोलेको माटाको दियो लिकालिँदै छ । तिहार र छठ पर्वमा माटाको दिगो लगायत माटोबाट निर्मित सामग्रीहरु धेरै बिक्री हुने कुमाले बताउँछन् ।

Source : https://www.dcnepal.com/2024/10/606168/