भारतीय अर्बपति गौतम अडानीसहित सात जनाविरुद्ध न्यूर्योकको अदालतमा मुद्दा

न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ । अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम अदानीका भतिजाहरू पनि रहेका छन् । संयुक्त राज्य अमेरिकाको अभियोजकको कार्‍लयबाट जारी भएको प्रेस विज्ञप्तिअनुसार अडानीले सौर्य ऊर्जाको ठेक्का प्राप्त गर्न भारतीय अधिकारीहरूलाई २ करोड ५० लाख डलरभन्दा धेरै घूस दिने वचन दिएका थिए । अमेरिकी न्याय विभाग अनुसार, उनीहरुले भारतमा घूस दिएर परि...

Source : https://ujyaaloonline.com/story/109066/2024/11/21/case-against-7-people-including-billionaire-gautam