भावुक मुद्रामा देखिइन् पूर्णिमा लामा, भनिन् पुरानो घाउ बल्झियो

काठमाडौं। गायिका पुर्णिमा लामाको स्वरमा पुरानो घाउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गरेका छन्। आफूलाई भन्दा बढी माया गरेको प्रेमीले धोका दिएपछि प्रेमीकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पुर्णिमा लामा स्वयम फिचर्ड छिन्। भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार […]

Source : https://www.dcnepal.com/2024/10/608117/