भीड जम्मा गरेर न्याय निरुपणको काम प्रभावित नपार्न रास्वपालाई सत्तारुढ दलहरुको आग्रह

काठमाण्डाै – सत्तारुढ दलहरुको बैठकले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ । पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलहरुको बैठकले यस्तो आग्रह गरेको हो । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले संसदीय छानबिन समितिमा भएका दलहरुले रवि लामिछाने पक्राउको विरोध गर्नु नैतिक नहुने निष्कर्ष निकालेको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले बताउनुभयो । संस...

Source : https://ujyaaloonline.com/story/108087/2024/10/23/request-of-ruling-parties-to-rsvp-not-to-influence