भूमिहीन शिविरमा छैन तिहारको रौनक

कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।  “त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन

Source : https://www.ratopati.com/story/455719/there-is-no-glory-of-tihar-in-landless-camps