भैंसेपाटीको हनिट्रयाप घटनाका योजनाकारलाई थुनामा पठाउन आदेश
काठमाडौँ । ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको योजनाकार इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल ईस्लामलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीले ईस्लामलाई पुर्पक्षका लागि थुनामा