भैरहवामा अन्तर्राष्ट्रिय उडान ‘तरकारीविनाको भात’जस्तै

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गरेपछि निजी क्षेत्रका व्यवसायीहरू उत्साहित भएका थिए । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भयो भनेर पर्यटन क्षेत्रमा लगानी हुन थाल्यो । २०७९ जेठ २ गते गौतम बुद्ध

Source : https://www.ratopati.com/story/459568/an-international-flight-to-bhairahawa-is-like-39rice-without-vegetables39