मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता

हेटौँडा । बागमती प्रदेशसभा सचिवालयले एक विधेयकलाई फिर्ता गरेको छ । संसद् सचिवालयमा दर्ताका लागि पठाइएको उक्त विधेयकलाई फिर्ता गरेको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयले

Source : https://www.ratopati.com/story/458707/madan-bhandari-institute-of-health-sciences-act-amendment-bill-withdrawn