ममता नेपालीको स्वरमा ‘डिम्पल सुहाउने’
काठमाडौँ । ममता नेपालीको स्वर रहेको गीत गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ । गीतमा ममतालाई टेक बिसीले स्वरमा साथ दिएका छन् । भीम बिसीको शब्द र संगीत रहेको गीतमा केशव बडुको एरेन्ज रहेको छ
Source : https://www.ratopati.com/story/454997/mamta-nepalis-voice-dimple-suharne