महोत्तरीमा उत्कृष्ट करदाताको रुपमा भण्डारी दोश्रो पटक सम्मानित

महोत्तरी । महोत्तरीमा नै सवैभन्दा बढी कर तिरेवापत व्यवसायी तथा समाजसेवी कुमार भण्डारी सम्मानित भएका छन्। मापदण्डमा आधारित भएर राज्यलाई सवैभन्दा बढी कर तिरेको भन्दै आन्तरिक राजस्व कार्यालय जनकपुरले भण्डारीलाई सम्मानित गरेको हो। अघिल्लो आर्थिक बर्षमा समेत उत्कृष्ट करदाताकोरुपमा सम्मानित भएका भण्डारीले व्यवसायी इमान्दारिता हरेकमा हुनुपर्ने वताउदै करमा सवैले इमान्दारिता देखाउनु पर्ने धारणा राखे। तर […]

Source : https://www.dcnepal.com/2024/11/613765/