मिसेस हेरिटेजको शीर्ष ताज नेपाललाई

काठमाडौं। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि नेपालले जितेको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित ‘हेरिटेज प्याजेन्ट’मा नेपालकी विभा बस्नेतले ‘मिसेस् हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन्। मिसतर्फको शीर्ष उपाधि भने पेरुकी फेयरस ओर रुम्बो एलले हात पारिन्। दुवै शीर्ष विजेताले पर्सनालिटी बिधाको अवार्डसमेत हात पार्न सफल रहे। प्रतियोगितामा ‘मिसेस हेरिटेज इन्टरेनसनल’तर्फ फिलिपिन्स […]

Source : https://www.dcnepal.com/2024/11/613206/