म्यानचेस्टर युनाइटेडद्वारा प्रशिक्षक एरिक टेन ह्याग बर्खास्त

एजेन्सी । म्यानचेस्टर युनाइटेडले सिजनमा क्लबको खराब सुरुवातपछि प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । टेन ह्यागको आइतवारको अन्तिम खेलमा युनाइटेड वेस्ट ह्यामसँग २-१ ले पराजित भएको थियो । क्लबले प्रिमियर लिगमा आफ्नो

Source : https://www.ratopati.com/story/454873/eric-ten-haig-sacked-by-manchester-united