यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न माग गरेको छ । बुधबार रास्वपाको केन्द्रीय यातायात विभागले विज्ञप्ति जारी गर्दै यातायात तथा ढुवानी व्यवसायीहरूले तिर्नुपर्ने स्थानीय करलाई वैज्ञानिक