रवि थुनामा भएका बेला रास्वपा नेताको प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको रकम हिनामिना र अपचलनको आरोपमा थुनामा रहेका बेला सोही पार्टीका नेताले प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेटवार्ता गरेका छन् । संसदीय विशेष छानबिन समितिको प्रतिवेदन

Source : https://www.ratopati.com/story/455036/rssp-leader-meets-pm-home-minister-during-ravis-detention