रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी

चितवन । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन्। रविसँगै नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पूरक जाहेरी दिएका […]

Source : https://www.dcnepal.com/2024/11/613746/