रहस्यमय च्याउ खाएर होस गुमाउँदा बञ्चरोले आफ्नै गुप्तांग काटिदिएपछि…

काठमाडौं । प्रकृतिले हामीलाई मानव स्वास्थ्यको लागि धेरै फाइदाजनक चीजहरू दिएको छ। तर यस संसारमा केहि यस्ता चीजहरू छन् जसको प्रबावले मानिसले आफ्नो होश गुमाउँछ। यस्तै एउटा घटना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ एक व्यक्तिले साइकेडेलिक च्याउ खाएर होस गुमाउँदा निकै ठूलो गल्ती गरे जसका कारण उनी अब जीवनभर पछुताउनु पर्नेछ । साइकेडेलिक च्याउलाई मानिसहरू […]

Source : https://www.dcnepal.com/2024/10/608012/