राजनीतिमा नैतिकताको खाँचो
राजनीति दिगो परिवर्तनसहित विशेष उद्देश्य प्राप्तिको लागि गरिने सेवा हो। कतिपय अवस्थामा नीति उत्कृष्ट हुँदाहुँदै पनि राजनीति अस्वस्थ र छलकपटपूर्ण भइदिन्छ। राजनीति एउटा समाज विज्ञान पनि हो। जसरी व्याख्या गरेपनि अन्ततः राजनीति राज्यसत्ता प्राप्तिको
Source : https://www.ratopati.com/story/459092/the-need-for-ethics-in-politics