रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं। मुगुको रारा ताल क्षेत्रमा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुईदिने कार्यशाला सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’को संयुक्त आयोजनामा भएको कार्यशाला पाँचबुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको हो। कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही […]

Source : https://www.dcnepal.com/2024/10/606272/