राष्ट्रिय चलचित्र पुरस्कार : चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान, विपिन र स्वस्तिमा उत्कृष्ट

काठमाण्डौ – चलचित्र विकास बोर्डले अभिनेत्री चैत्यदेवी सिंहलाई दीर्घसाधना सम्मान प्रदान गरेको छ । बोर्डले हिजो आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई नगद ३ लाख ७५ हजार रुपैयाँसहित सम्मान गर्नुभएको हो । सिंहले नेपालमा बनेको पहिलो चलचित्र ‘आमा’बाट अभिनय थाल्नुभएको थियो । यस्तै उत्कृष्ट अभिनेत्रीतर्फ स्वस्तिमा खड्का, उत्कृष्ट अभिनेतातर्फ विपिन कार्की र उत्कृष्ट निर्देशकतर्फ निश्चल बस्नेत घोषित भए । यस्तै विशेष योगदान सम्मान प्राविधिक स्वर्गीय सुरेन्द्रमान श्रेष्ठल...

Source : https://ujyaaloonline.com/story/109341/2024/11/28/chaityadevi-singh-long-sought-honor-