राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । शैक्षिक योग्यता र अनुभव