रास्वपाको अलमल यात्रा
वैकल्पिक राजनीतिका रूपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला ‘रानो हराएको मौरी’जस्तो भएको छ । सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेदेखि नै सडकमा ओर्लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आन्दोलनको औचित्य पुष्टि
Source : https://www.ratopati.com/story/459766/rsp39s-confused-journey