रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
२४ फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा सैन्य आक्रमण सुरु गरे यता त्यसले विश्वलाई नै तरङ्गित बनाइदिएको छ । हालसम्म युद्धमा रुसी तथा युक्रेनी गरी झण्डै दुई लाख मानिसले ज्यान गुमाइसकेका छन् । त्यस्तै घाइते हुनेको