रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा किन नजाने भए ब्राजिलका राष्ट्रपति ?

  रियो द जेनरियो । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै थिए । तर शनिबार सिल्भा आफ्नै

Source : https://www.ratopati.com/story/453497/why-did-brazils-president-not-attend-the-brics-summit-in-russia