लघुकथाको बाढी कि मूल ?

(सन्दर्भ : २०८१ साल भदौ ३ गते काठमाडौँको अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा २५ लघुकथाकारका २५ ओटा लघुकथासङ्ग्रह एकै साथ विमोचन भयो। सो विमोचनमा म खेमराज पोखरेलले सभापतिको भूमिकामा दिएको छोटो मन्तव्यमा आधारित आलेख) आदरणीय प्रमुख अतिथि वरिष्ट लघुकथाकार तथा लघुकथाका अभियन्ता श्रीओम श्रेष्ठ रोदनज्यू, विशिष्ट अतिथि अनेसासका पूर्व अध्यक्ष तथा साहित्यका अभियन्ता श्री राधेश्याम लेकालीज्यू, हाम्रो […]

Source : https://www.dcnepal.com/2024/11/613279/