लामो विवादपछि कंगनाको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डको प्रमाणपत्र

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ लाई सेन्सर बोर्डबाट हरियो संकेत मिलेको छ । मिडिया रिपोर्टका अनुसार फिल्ममा एक मिनेटको दृश्य काटिएको छ । फिल्म अहिले रिलिजको तयारीमा छ । छिट्टै कंगनाले

Source : https://www.ratopati.com/story/453039/kangana-ranauts-film-emergency-gets-censor-boards-certificate-after-long-controversy