लुम्बिनी प्रदेशको लगातार दोस्रो जित, सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हरायो

काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगिताको तेस्रो दिन सोमबार लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४१ रनले हराएको

Source : https://www.ratopati.com/story/454829/lumbini-province-beat-sudurpaschim-province-by--runs