लेबनानको एउटा घरमा इजरायली आक्रमणमा एकै परिवारका १९ जनाको मृत्यु

काठमाडौं । मङ्गलबार दक्षिणी लेबनानको एउटा घरमा इजरायली आक्रमणमा परी ६ महिला र पाँच बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको स्थानीय लेबनानी अधिकारीले बताएका छन् । मृत्यु हुनेमा विद्यालयका पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता रहेका साउद हम्मौदले बीबीसीलाई बताए। टेफाहाटा गाउँको तीनतले भवनमा परिवारका सबै सदस्य सँगै बस्थे । आक्रमणमा सोही […]

Source : https://www.dcnepal.com/2024/10/607160/