लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै
काठमाडौँ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ राष्ट्रिय नाराका साथ मङ्सिर १० गतेदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ । उक्त अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विगतमा जस्तै