वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राज्यका तर्फबाट प्रदान गरिने सम्पूर्ण सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने बताएका छन्। काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा आज आयोजित ‘इ–चलान’ (डिजिटल चिट) शुभारम्भ गर्दै उनले सबै नागरिकलाई सरल, सुलभ र पारदर्शी तथा झण्झटिलो र जटिलतारहित ढंगबाट सेवा प्रवाह गरिने बताए। “कोही पनि नागरिकले सरकारी सेवा सरल ढंगबाट प्राप्त गर्न सकून्, कुनै जटिलता, अपारदर्शीता […]

Source : https://www.dcnepal.com/2024/10/606275/