विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
गण्डकी । विकास परियोजनाले धार्मिक एवं ऐतिहासिक सभ्यता कालीगण्डकी नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी