विभिन्न ब्रान्डको ४३ थान अवैध मोबाइलसहित २ जना पक्राउ

रौतहट । रौतहटको सदरमुकाम गौर चन्द्रनिगाहपुर सडक खण्डबाट प्रहरीको गस्ती टोलीले भन्सार छली ल्याएको विभिन्न ब्रान्डको ४३ थान मोबाइलसहित २ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २५ वर्षीय नितेश

Source : https://www.ratopati.com/story/454415/two-arrested-with--illegal-mobile-phones-of-different-brands