विश्व बैंकबाट उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार : कतारलाई एक जोडी हात्ती उपहार दिने

काठमाण्डौ – सरकारले विश्व बैंकबाट उपलब्ध हुने एक सय ५० मिलियन अमेरिकी डलर बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको झन्डै एक सय ३५ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय भएको समेत जानकारी गराउनुभयो । ...

Source : https://ujyaaloonline.com/story/107992/2024/10/20/acceptance-concessional-loan-assistance-world-bank