वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नुपर्नेमा शिक्षा मन्त्री भट्टराईको जोड

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले वैज्ञानिक चिन्तन बोकेका युवा तयार गर्नेगरी उच्च शिक्षा विकास गर्नुपनेमा जोड दिएकी छिन् । आज सानोथिमिमा आयोजित विश्वविद्यालय अनुदान आयोगको ३१औँ वार्षिकोत्सव कार्यक्रममा उनले उच्च शिक्षा सुधारको दायित्व विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूको भएको बताइन । उनले भनिन्, “देशलाई आत्मनिर्भर बनाएर अर्थतन्त्रलाई वृद्धि गर्नुपर्ने आजको आवश्यकता हो […]

Source : https://www.dcnepal.com/2024/11/613798/