वैदेशिक ऋण अहिले नेपालको हितमा छैन: नेता साउद
बैतडी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताएका छन्। बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामर्थ्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताए। चिनियाँ परियोजना बिआरआईको विषयमा आफ्नो धारणा राख्दै उनले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण […]