शक्तिशाली छिमेकी राष्ट्र चीनबाट मित्रताको लाभ लिने कि दुश्मनी मोल्ने ?

अहिले ठूला दलले देश हितमा कुनै काम नगरेको र देश भ्रष्टचारमा चुर्लुम्म डुबेको कारणले जनता सरकारप्रति निकै आक्रोशित छन्। ब्यापारी तथा नेताहरुले देशको पैसा बिदेशमा लगेर राखेका छन् भन्ने निकै हल्लापनि चलेको छ। यही बेलामा देशको प्रधानमन्त्रीलाई बिदेशमा पैसा राखेको आक्षेप अत्यन्त गम्भिर रुपमा उठाइएको छ। यसभन्दा अघि पनि नेपालका ठूला दलका मुख्य नेताहरुले बिभिन्न […]

Source : https://www.dcnepal.com/2024/11/614041/