शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध छ : मन्त्री चौधरी

मोरङ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध रहेको बताएका छन्। बूढीगङ्गा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो बृहत् प्रतिभा पहिचान वक्तृत्वकला–२०८१ को आज उद्घाटन गर्दै उहाँले विद्यालयस्तरमा खेलकुद प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रष्फुटन हुनुका साथ अध्ययन र अनुशासन कायम गर्नमा सहयोग पुग्ने विचार व्यक्त गरे। सरकारले […]

Source : https://www.dcnepal.com/2024/11/614617/