शैक्षिक सुधारको लागि बकैया गाउँपालिका र काठमाडौँ विश्वविद्यालयबिच सम्झौता
काठमाडौँ । शिक्षाको गुणस्तर सुधारका लागि बकैया गाउँपालिकाले आइतबार काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ । गाउँपालिका र विश्वविद्यालय बिच आगामी २०८२ कार्तिक १० गतेसम्मका लागि सम्झौता गरिएको हो । केयू बकैया फेलोसिप कार्यक्रम अन्तर्गत शैक्षिक कार्यक्रम