संघीय निजामती सेवा सञ्चालनसम्बन्धी विधेयक छिट्टै पारित हुन्छ: मन्त्री गुप्ता

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवा सञ्चालन र व्यवस्थापन गर्न बनेको विधेयक छिट्टै पारित हुने बताएका छन्। मन्त्री गुप्ताले पदबहाली गरेको एक सय दिनका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा २५ बुँदे उपलब्धि सार्वजनिक गर्दै उनले उक्त विधेयक आगामी अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तीव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक […]

Source : https://www.dcnepal.com/2024/10/606788/