सन्दीप लामिछाने समर्थकको माइतीघरमा प्रदर्शन, तस्बिरहरू

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेका समर्थकहरूले बुधवार राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् ।  ‘सन्दीपलाई न्याय दे’ जस्ता नारा लगाउँदै  स्वतन्त्र युवाहरूको समूह ‘युवा सरकार’ले प्रदर्शन गरेका हो । सो क्रममा उनीहरूले माइतीघर मण्डलाबाट थापाथलीसम्म

Source : https://www.ratopati.com/story/425752/sandeep-lamichhane-