समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुल्याे

काठमाण्डौ – समता घरेलु लघुवित्तको एफपीओमा आवेदन खुला भएको छ । कम्पनीले तीन लाख ५० हजार नाै सय चार कित्ता एफपीओ जारी गरेको हो । प्रतिकित्ता एक सय रुपैयाँका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले एफपीओबाट तीन करोड ५० लाख ९० हजार चार सय २५ रुपैयाँ सङ्कलन गर्नेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत शेयर निष्कासन गर्नुपर्ने प्रावधानअनुसार ३० प्रतिशत पुर्‍याउन स...

Source : https://ujyaaloonline.com/story/108252/2024/10/28/applications-are-open-for-fpo-of-samata--



Related Posts