सरकारको सर्त स्वीकारेर नेपालमा दर्ता भयो टिकटक, मेटा र एक्सलाई पनि पत्राचार

काठमाडौँ / सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम आधिकारिक रूपमा टिकटक दर्ता भएको हो ।  सञ्चार

Source : https://arthadabali.com/2024/11/06/67206



Related Posts