सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताएका छन् ।       ‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बिच डिजिटल सहकार्यका लागि आज यहाँ आयोजित

Source : https://www.ratopati.com/story/452759/government-has-given-priority-to-digital-sector-deputy-prime-minister-poudel