सरकारविरुद्ध काठमाडौँमा माओवादीको पहिलो विरोध प्रदर्शन : अन्य प्रदेशमा के के छन् तयारी ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल रहेका निष्कर्ष निकाल्दै सरकारविरुद्ध शनिवार काठमाडौँमा खबरदारी सभा गर्दैछ । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश

Source : https://www.ratopati.com/story/454080/maoists-first-protest-against-government-in-kathmandu-what-are-the-preparations-in-other-states