सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक

विराटनगर । कोशी प्रदेशअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा झापामा २, सुनसरीमा ५ गरी ७ वटा सहकारीविरुद्ध मुद्दा पर्‍यो । ती सहकारीको रकम हिनामिना गरेको आरोपमा ११ जना पक्राउ परेका छन् भने ९५ आरोपित फरार छन्

Source : https://www.ratopati.com/story/458947/39bureau-of-economic-research39-required-for-cooperative-research