सहकारी पीडितको बचत रकम फिर्ता गर्ने के छ प्रक्रिया ?

काठमाडौँ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेर अहिले झण्डै पाँच सय सहकारी समस्यामा छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले बचतकर्ताले पाउनुपर्ने रकम पनि फिर्ता नपाइरहेको अवस्था रहेको बताएको छ । समस्यामा परेका सहकारीको संख्या

Source : https://www.ratopati.com/story/453390/what-is-the-process-of-returning-the-savings-of-cooperative-victims