सांसद गौतमको प्रश्न: यही हो हजुरबुवा पुस्ताले सिकाउने राजनीतिक संस्कार?
काठमाडौँ । रास्वपा सांसद सोवित गौतमले हिरासत बाहिर राखेर पार्टी सभापति रवि लामिछानेलाई अनुसन्धान गर्न अनुरोध गरेकी छन् । बालुवाटारमा भएको सडक प्रदर्शनको क्रममा बोल्दै उनले आफूहरूले रवि लामिछानेलाई अनुसन्धान गर्न अवरोध नगरेको स्पष्ट