साफ महिला च्याम्पियनसिप : आज साविक विजेता बङ्गलादेश र पाकिस्तान भिड्दै

काठमाडौँ । नेपालमा जारी साफ महिला च्याम्पियनसिपमा आइतबार पाकिस्तानले बङ्गलादेशको सामना गर्दै छ । पाकिस्तान र बङ्गलादेशबिचको खेल साँझ १७ः३० बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ । जारी प्रतियोगितामा पाकिस्तान र बङ्गलादेश समूह

Source : https://www.ratopati.com/story/453289/saff-womens-championship--defending-champions-bangladesh-to-take-on-pakistan-today