सिंहदरबारमा बीआरआईको बहस : कांग्रेसले फरक मत राख्दा कार्यान्वयनको पक्षमा बहुमत
काठमाडौँ । सरोकारवालाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ परियोजनाको कार्यान्वयन योजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्न सुझाव दिएका छन् । तर, सत्ता साझेदार दल नेपाली कांग्रेसले भने यसमा फरक